कृषि विकास बैंक ह्याकिङ प्रकरण : थप तीन जना पक्राउ

151

असोज १०,
काठमाडौँ । कृषि विकास बैङ्कको रकम चोरी प्रकरणमा संलग्न थप ३ जना पक्राउ परेका छन् । प्रहरीले मालतीदेवी न्यौपाने भट्राई, गणेश बस्याल र यज्ञराज भट्टलाई शुक्रबार पक्राउ गरेको हो ।

म न्यौपाने र बस्याललाई पर्वतबाट २४ लाख रकमसहित र भट्टलाई महेन्द्रनगरबाट ४५ लाख रुपैयाँसहित पक्राउ गरेको हानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाजे जानकारी गराएका छन् । यो सँगै कृषि विकास बैकको रकम चोरी प्रकरणमा अहिलेसम्म १६ पक्राउ परेका छन् ।