टंक र अशोकको ‘मन बिनाको धन २’ गीत सार्वजनिक (भिडियो)

250

असोज १०,
काठमाडौं । ‘मन बिनाको धन ठूलो २’ गीत सार्वजनिक भएको छ । टंक र अशोकको ‘मन बिनाको धन ठूलो’ गीत सुपर हिट भएको थियो । यसको दोस्रो पार्टमा पनि टंक, अशोक र एआरकै स्वर रहेको छ । गीतमा टंक बुढाथोकीसँगै अशोक दर्जी, एआर बुढाथोकी, एलिशा श्रेष्ठ, रुविशा श्रेष्ठ, सान्त प्रसाद श्रेष्ठ लगायत कलाकार फिर्चड छन् । शंकर आर्चायको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । करण सिंहको प्रोडक्शन म्यानेजमेन्ट गरेको गीतलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

भिडियो :