भदौ ३०,
काठमाडौै । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने ज्ञानेन्द्र बहादुर शाह ९ज्ञानेन्द्र शाही० लाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको छ ।
युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो । नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन ।