बर्षा हरियो सारीमा कस्ती देखिइन् , तस्विरमा हेरौं

825

भदौं २९,
काठमाडौं । प्रेमी संजोग कोइरालासँग बिहे गरेपछि नायिका बर्षा राउत निकै खुसी छिन् । बिहेपछि पनि बर्षा म्युजिक भिडियो मोडलिङमा निकै व्यस्त छिन् । यिनै विवाहित बर्षाको हरियो सारीमा तस्बिर हेर्नुस्:

फोटोग्राफीः कुशल घतानी राई
साभारः रमाइलोछ डटकमबाट