सभापति खड्काको नेतृत्वमा भक्तपुर नगरकोट सडकको अनुगमन

586

साउन १२,
काठमाडौं । ससदको बिकास तथा प्रविधि समिति सभापति कल्यानी कुमारी खड्काको नेतृत्वमा भक्तपुर नगरकोट सडकको अनुगमन भएको छ । सभापति कल्यानी कुमारी खड्काले अनुगमनको क्रममा भक्तपुर नगरकोट सडकको काममा निमार्ण व्यवसायीले व्यवास्था गरेको वताएकी छिन । निमार्ण व्यवसायीले किन ढिला गरेको कुरा आवश्यक छलफल गरि कारवाही गर्ने बताएकी छिन । यदि कसैले कतै केहि गल्ती गरेको भए कसैलाई नछोड्ने उनको भनाई रहेको छ । अव समय थप गरेर भएपनि सडक निर्माणको कामलार्इृ पुर्णता दिने र सडक निमार्णको कामलाई चौमासकि तरिका वाट अन्तिम रुपदिनु पर्ने उनको बुझाइ छ । साथै उनले भनिन अव निमार्ण व्यवसायले काम संञ्चालन सुरु गरे पछि ढुक्क भएर नबसी सचेत रहन समेत स्थानीयहरुलाई आगह गरेकी छिन र

साथै चागुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले भने कनै पनि परिस्थीतिमा काम सूरु नहुँदा ससद समितिलाइृ गुहार्न पुगेका हौं । समितिले अनुगमण गरेको छ त्यसैले अव समितिले कुनै न कुनै किसिमको आवस्यक निर्णय लिने र समयमै निमार्ण व्यवसायले काम सम्पन्न गर्न गर्ने विश्वास आफुलाई भएको बताएका छन् ।