नेपाल प्रहरीका ४३७ इन्सपेक्टरको सरुवा (सूचीसहित)

78

साउन ९,
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ४ सय ३७ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको हो ।

नेपाल प्रहरीका ४३७ इन्सपेक्टरको सरुवा सूची यहाँ हेर्नुहोस्