Thursday, October 15, 2026
Home समाचार संखुवासभामा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

संखुवासभामा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

107
सांकेतिक तस्विर

असार १६,
विराटनगर । प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान हुन पुगेको छ । यद्यपि दुबै पक्षतर्फ कुनै क्षति भएको छैन। संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेको प्रहरीले जनाएको छ।

त्यसपनि प्रहरीको टोलीले जवाफी फायरिङ गरेपछि विप्लवका कार्यकर्ता भागेका थिए