खल्तीबाट शिक्षक नियुक्ति गर्ने कार्य बन्द गरौंः शिक्षामन्त्री

80

असार ९,
भक्तपुर । शिक्षामन्त्रीगिरिराजमणी पोखरेलले स्थानीयतहले आफ्नो खल्तीकामानिसलाई शिक्षकनियुक्तिगर्ने परम्परा बन्दगर्नु पर्ने बताएका छन् । चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिककार्यक्रममाबोल्दै मन्त्रीपोखरेलले भने “हामी केही समयपछि स्थानीयतहमाशिक्षक पठाउदैं छौं ।”

“तर केन्द्र सरकारले पठाएको शिक्षकले सधैमानपुग्न सक्छ, त्यसैल शिक्षकनियुक्तिगर्दा गुणात्मक शिक्षकनियुक्तिमाध्यानदिनु जरुरी छ, मन्त्रीपोखरेलले भने । ”
नेपालमाप्रावधिकविषय पढ्ने विद्यार्थीको संख्यानौ प्रतिशतमात्रभएकाले यसलाई वृद्धि गर्नु पर्ने शिक्षामन्त्रीपोखरेलको भनाई छ । “अन्यविषयमाभन्दापनिप्राविधिकजनशक्तिउत्पादनमाजोड् दिनुपर्ने समय आएको छ, मन्त्रीपोखरेलले भने । ”

कार्यक्रममाभक्तपुरकाजिल्ला समन्वय समितिकाप्रमुखनवराज गेलालचाँगुनारायण नगरपालिकाकाप्रमुख सोमप्रसादमिश्रलगायतले स्थानीय पाठयक्रम लागू भएपछिविद्यार्थीको शैक्षिकज्ञान वृद्धिमा मद्दत पुग्ने बताएका छन् । यो अवरसमानगरापालिकाको स्थानीय पाठ्यक्रमहाम्रो चाँगुनारायण सार्वजनिकगरिएको छ ।जुनकक्षा ६, ७ र ८मालागू हुने नगरप्रमुखमिश्रले जानकारी दिएका छन् ।