लघु चलचित्र ‘अन्धो भरोसा’ सार्वजनिक (भिडियो सहित)

624

असार ९,
काठमाडौँ । लघु चलचित्र ‘अन्धो भरोसा’ सार्वजनिक भएको छ । गीत संगितमा लागि रहदा अफुले देखेको र सबै को जिवनमा मिल्न जाने र अहिलेको समाजमा घटिरहेको घटनामा आधरित रहेर आफुलेले यस चलचित्रको निर्माण गरेको पुष्कर चौलागाईले बताए । यस लघु चलचित्रको कथा चौलागाई लेखेका हुन् । कृष्णराज ढकालले छायांकन, सुजन श्रेष्ठ र श्रीजा देउजाको मुख्य भुमिका रहेको छ । यस चलचित्रलाई राजु पुडासैनी र चौलागाईले निर्देशन गरेका हुन् । चलचित्रलाई आफ्नै युटुव च्यानल बाट सार्वजनिक गरिएको चौलागाईले बताए ।भिडियो हेर्नुहोस्