पहेंलो पहिरनमा श्वेता खड्का (फोटोफिचर)

246

असार ८,
काठमाडौँ । नायिका श्वेता खड्का अस्ट्रेलिया पुगेकी छिन् । कार्यक्रमको सिलसिलामा त्यहाँ पुगेकी उनी बेला बेलामा फोटोसुट गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्दछिन् । श्वेताले केहि दिन अगाडी दुलहीको भेषमा फोटो सार्वजनिक गरेकी थिइन् । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यस लगत्तै श्वेताले त्यहाँ अर्को फोटो सेसन गरेकी छन् । सेसनका फोटोहरु श्वेताले आफ्नो फेसबुकमा राखेकी छन् ।