नेपाल विद्युत प्राधिकरणका १५ सय कर्मचारीको सरुवा (सूचीसहित)

200

असार १,
काठमाडौँ । नेपाल विद्युत प्राधिरकणले एकैपटक १ हजार ५७४ सय कर्मचारीको सरुवा गरेको छ । २०७४ भदौमा पनि प्राधिरकणले १५ सय कर्मचारीको एकपटक सरुवा गरेको थियो । त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो । २०७३ सालमा प्राधिकरणले २५ सय कर्मचारीको सरुवा गरेको थियो ।

त्यसअघि प्राधिकरणमा लामो समयसम्म पनि एउटै वितरण केन्द्र र कार्यालयहरुमा बस्ने प्रचलन थियो । तर, कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएपछि कर्मचारी सरुवा गरेका थिए ।

कुन कमर्चारी कहाँ सरूवा ? यहाँ हेर्नुहोस् : 

सरुवा गरिएको/काज खटाईएको/काज फिर्ता गरिएको/जिम्मेवारी तोकिएको सम्बन्धमा । (२०७६/०२/३१) (पेज १-१२)

सरुवा गरिएको/काज खटाईएको/काज फिर्ता गरिएको/जिम्मेवारी तोकिएको सम्बन्धमा । (२०७६/०२/३१) (पेज १३-२४) 

सरुवा गरिएको/काज खटाईएको/काज फिर्ता गरिएको/जिम्मेवारी तोकिएको सम्बन्धमा । (२०७६/०२/३१) (पेज २५-३६)