Friday, October 2, 2026
Home अन्तर्राष्ट्रिय न्यूजील्यान्डमा शक्तिशाली भूकम्प

न्यूजील्यान्डमा शक्तिशाली भूकम्प

90

एजेन्सी, असार १,
हङकङ । न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । -रासस/सिन्ह्वा