चैत २०
काठमाडौँ ज्योती बिकास बैंक लि. र अजोड इन्स्योरेन्स लि. बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ । सहमती पत्रमा ज्योती बिकास बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञावली तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्रीे कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार ज्योती बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकक ग्राहकहरुले अजोड इन्स्योरेन्सलिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्नेछन् ।