घिउ खानुको फाइदा यस्तो छ

337

– घिउले छाला स्वस्थ राख्नुको साथै स्मरणशक्ति बढाउनसमेत सकारात्मक भूमिका खेल्छ ।
– कब्जियतका बिरामीलाई घिउ सेवन निकै फाइदाजनक हुन्छ ।
– यसले स्किनमा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहजता मिल्छ ।
– घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
– यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउने कामसमेत गर्छ ।
– यसले शरीरमा भिटामिन डी एब्जर्ब गर्ने वातावरण सिर्जना गर्छ । जसकारण पनि घिउ महत्वपूर्ण छ ।
– घिउ सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ ।
– घिउले शरीरलाई चंगा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग पु-याउँछ ।
– घिउलाई जुनसुकै तरिकाले खान सकिन्छ । डिप फ्राई, तरकारी, दालरोटी र परौठा बनाउनका लागि यसको प्रयोग गर्न सकिन्छ ।