६४ प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

520

फागुन १२
काठमाडौं । प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिसमा गरेको हो ।