Wednesday, October 7, 2026
Home समाचार नविना लामाले गरिन यस्तो

नविना लामाले गरिन यस्तो

92

बैशाख १४,
काठमाडौं । एमालेकी सांसद तथा अनेरास्ववियु अध्यक्ष नविना लामाले आफ्नो विवाहको खर्च कटाएर कार्यकर्तालाई आर्थिक रकम सहयोग गरेकी छिन्। दुवै मिर्गौला फेल भएर उपचाररत आफ्ना कार्यकर्तालाई नेता लामाले एक लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेकी हुन्। बिहीबार अनेरास्ववियुका पूर्वनेता प्रवीण श्रेष्ठसँग वैवाहिक सम्बन्ध सुरु गरेकी लामाले हाल वीर अस्पतालमा उपचाररत अनेरास्ववियु पाल्पा जिल्लाका अध्यक्ष २५ वर्षीय प्रेम बगालेलाई आर्थिक सहयोग गरेकी हुन्।