तरकारीवालीको बारेमा गीत बन्यो (हेर्नुहोस भिडीयो)By NayaNepalNews - November 20, 2016341ShareFacebookTwitterPinterestWhatsApp काठमाडौ । एकजना गायकले तरकारीवालीको बारेमा रमाइलो गीत बनाएका छन् । गायक रोशन सिहंले तरकारीवाली कुसुम श्रेष्ठको बारेमा गीत निकालेका हुन् ।