Monday, September 28, 2026
Home Uncategorized अमेरिकामा चिनेजानेकैबाट ठगिन्छन् नेपाली

अमेरिकामा चिनेजानेकैबाट ठगिन्छन् नेपाली

195

आफ्नो बैंकको चेकिङ खातामा रहेको पैसा कहिले माइनस त कहिले प्लसमा गएको थियो । बैंकको भाषामा भन्दा कसैले उनको एकाउन्टबाट पैसा झिक्ने करिब आधा दर्जन प्रयास गरेको थियो, जसलाई बैंकले अस्वाभाविक ठहर गरी सम्पूर्ण रकम फिर्ता गर्दै एकाउन्ट तत्काललाई चलाउन नमिल्ने गरी होल्डमा राखेको थियो ।