Sunday, July 12, 2026
Home Blog Page 915
धनकुटा : स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्धनका लागि धनकुटा नगरपालिका ६ मा औद्योगिक ग्राम सञ्चालन गर्न करोडौँ रूपैँया खर्च गरी संरचना निर्माण गरिएको छ। तर संरचना निर्माण गरिएको चार बर्ष बित्दा समेत ग्राम सञ्चालनमा आउन सकेको छैन।औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। तर, लामो...
बैतडी : समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन्। यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।यो समय रोपाइँका लागि उत्तम समयको रहेको भए पनि वर्षा नहुँदा समस्या भएको किसानले बताएका छन्। ब्याड राखिएको बीउ रोप्न योग्य...
काठमाडौं : भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगर धरान उपमहानगरमा बालेन साह र हर्क राई जस्ता स्वतन्त्र उम्मेदवार विजयी भएपछि नेपाली राजनीतिमा स्वतन्त्र उम्मेदवार उठे जितिन्छ भन्ने चासो बढेको छ।पछिल्लो समय आगामी संघीय र प्रदेशसभाको चुनावको मिति घोषणा नहुँदै विभिन्न व्‍यक्तिहरूले चुनावमा लड्ने घोषणा गर्न थालिसकेका छन्। यसैक्रममा सञ्चारकर्मी रवि लामिछानेदेखि महानायक राजेश हमालसम्म स्वतन्त्र उम्मेदवारीको चर्चा चलिरहेको छ।त्यस्तै,...
विराटनगर : इन्धनको मूल्य वृद्धि विरोधमा विराटनगरमा चक्काजाम गरिएको छ।नेपाल आयल निगमले आइतबार रातिबाट पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्यवृद्धि गरेपछि विराटनगरका यातायात व्यवसायीले विरोधमा चक्का जाम गरेका हुन्।मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका थिए।विरोधको नाममा बाटो अवरोध गरेर चक्का जाम गरेको भन्दै...
भक्तपुर । पत्रकार र पत्रकारिता क्षेत्र कसैको दबाबमा पर्न नहुने सरोकारवालाहरुले बताएका छन् । मानव आधिकार संचार प्रतिष्ठान र नेपाल पत्रकार महासघ भक्तपुरले सोमबार आयोजना गरेको स्थानीय सरकारको सुशासन प्रबर्द्धनमा संचारकर्मीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो धारणा राखेका हुन् । संचार क्षेत्र नै दबाब र अभावमा रह्यो भने जनता र सुशासनका मुद्दा बाहिर ल्याउन नसक्ने पत्रकार पेशल...
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ ।चालू आर्थिक वर्ष ०७८र०७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत उपयोग गरेको देखाएको छ ।प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष...
काठमाडौं । आज सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । ...
काठमाडाँै । गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन्। यो घटना अमेरिकाको वासिंगटन डीसीमा भएको हो । गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ। ‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको थियो। त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने।गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य...
एजेन्सी । भारतका विभिन्न राज्यहरूमा केही दिनयता हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्। नरेन्द्र मोदी नेतृत्वको सरकारले गत मंगलबार भारतका तीन सैनिक सेवा ९ स्थल, जल र वायु० मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो। सुरूमा साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवाले यो स्किममा भाग लिएर चार वर्ष सैनिक हुन पाउने प्रावधान राखिएको थियो। मोदी सरकारको उक्त निर्णयविरूद्ध...
बैतडी । बैतडीमा आज सोमबारदेखि चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत् सबस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भट्टले बताए । उनले भने, ‘जिल्लामा नयाँ...