Tuesday, July 7, 2026
Home Blog Page 865
-सत्यराम कासिछ्वाप्रतिभा र क्षमताको खोजीमा मात्र आवश्यकता भक्तको कस्तो विडम्बना ?परिवर्तनको वकालत गर्न कहिल्यै थाक्दैनन् तैपनि सोधखोज भनसुन नै अन्तिम अस्त्र कस्तो विडम्बना ?प्रतिस्पर्धा नै छनोटको आधार मान्छ तर भित्रभित्रै तय हुन्छ यहाँ निर्णय कस्तो विडम्बना ?दुई जिब्रे नीति चलाउँछ समाजमा एकलाई काखा अर्कोलाई पाखा कस्तो विडम्बना ?शक्तिको खेलमा रमाउँदै गर्दा बहुमतले अल्पमतको गुन्जायस नै नगर्ने कस्तो विडम्बना ?स्थापित हुन त कट्टर हुनुपर्ने समर्थक आस्था र नमस्तक हुनुपर्छ कस्तो विडम्बना ?छाक...
'सूचना विश्षलेण र खबरदारिता' भन्ने मुल नारा लिएर आजकै दिन सूचना विभागमा दर्ता भएका हामीले चौंथो वर्ष पुरा गरि पाँचौं वर्षमा प्रवेश गरेका छौं । विश्वमा अनलाईन प्रकारिताको माध्यमबाट सूचना प्रवाह गरि सभ्य र खबरदारिता मुलक समाज निमार्ण गर्ने हाम्रो अभियान रहेको छ । एउटा अनलाइन पत्रिका, श्रव्यरदृश्यका माध्यमबाट, अनलाइन वा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचार, रिपोर्टले समाज परिर्वतनमा ठुलो...
काठमाडौं । आज मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब...
काठमाडौं । तपाईको राशिफल कस्तो छ थाहा पाउनुहोस् ।मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला...
भक्तपुर । प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन पिपिएल ए भक्तपुरको आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सोमबार भक्तपुमा अयोजित एक कार्यक्रममा भक्तपुर जिल्लाबाट बरिष्ठ अधिबक्ताको भएका कानुन व्यवसायिहरुको सम्मान गरिएको हो । सो अवसरमा प्रमुख अथितिमा नेपाल वार एसोसिएसन भक्तपुर ईकाई अध्यक्ष रविन्द्र प्रधान, विशेष अथितिमा बरिष्ठ अधिबक्ता बावुराजा जोशि, दुर्गामोहन जोशि, अन्य कानून व्यवसायीहरुको उपस्थिती...
भक्तपुर । चाँगुनारायण नगरपालिकामा कार्यरत करारका कर्मचारीलाई राजनीति पुर्वाग्रह राखेर हटाएको भन्दै नेकपा एमालेले बिरोध जनाएको छ । एमाले चाँगुनारायण नगर कमिटीका अध्यक्ष रामप्रसाद तिमिल्सीनाले नगर सभाले पारित गरेको कुरालाई एक्कासि हटाउने निर्णय गर्नु गैरराजनीतिक संस्कार भएको बताए । सोमबार एमाले नगर कमिटीले नगर प्रमुख जीवन खत्रीको निर्णय विरुद्ध बिज्ञप्ती समेत जारी गरेको छ । बिज्ञप्ति हेर्नुहोस्
गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेक बहादुर पाल्पाली रहेका छन् ।हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्बरको मोटरसाइकल आज दिउँसो साढे १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा परी चालक पाल्पालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको...
काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।पछिल्लो समय सेयर बजारमा कारोबारमा खासै उत्साह देखिएको छैन । नेप्सेमा...
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् । उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् । प्रचण्डको भारत भ्रमण असफल भएको उनको दाबी छ ।‘उत्तरी छिमेकीसँग डीनर खाएको चिसो हात पनि...
गोरखा । अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अजिरकोट गाउँपालिका–२ बस्ने २३ वर्षीया मेलिना गुरुङ रहेकी छन् । उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय मनराज गुरुङको उपचार भइरहेको छ...