काठमाडौं । नेपाली संगीत प्रेमीहरूका लागि एउटा नयाँ सुनौलो उपहार समिप आचार्यको शब्द र संगीतमा तयार गीत ‘भो यो माया’ भर्खरै सार्वजनिक भएको छ । गायक नारायण सुवेदी ‘आभास’ को मिठो स्वरमा सजिएको यो गीतले नेपाली आधुनिक संगीतमा नयाँ संवेदना र भावनाको छाया छरेको छ ।
यो गीतले परम्परा र आधुनिकतालाई अनौठो समायोजन गर्दै नेपाली संगीतमा नयाँ स्वाद थपेको छ...
काठमाडौं । इजरायलले ७ अक्टुबर सन् २०२३ देखि सुरु गरेको आक्रमणबाट गाजा क्षेत्रमा हालसम्म ६१ हजार भन्दा धेरैको मृत्यु भइसकेको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् ।
इजरायली...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आज कतिपय स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत र कर्णाली प्रदेशका...
समाज
इन्टरनेट प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो, यसै वर्ष काठमाडौं र पोखरामा फाइभजी चल्छः सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताउनुभएको छ ।
विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताउनु भयो । उहाँले इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रूपमा संयुक्त राष्ट्रसंघले सन् २०१६...
काठमाडौं । नीता ढुंगानाले निर्देशन गर्ने फिल्म ‘पार्वती’को प्रदर्शन मिति माघ १ गतेलाई तय गरिएको छ । रक्षा बन्धनको अवसरमा शनिबार टिजर पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज डेट घोषणा गरेका हुन् । नीता फिल्म्सको प्रस्तुति रहने यो फिल्मले दुई टिजर पोस्टर सार्वजनिक गरेको छ । फिल्मको पटकथा तथा संवाद लेखन शिवम अधिकारीको हुनेछ ।छायांकन कविर लाल र शाहिद लालले...
जनकपुरधाम : लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन्। प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा पशु उपचारवाट निको भएको बताएको छ। लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरोआउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन्। रोगको...
बसमा यात्रा गर्दा, खाली समयमा वा टिभी हेर्दा प्रत्येक दोस्रो व्यक्ति मोबाइलमा व्यस्त देखिन्छ । उनीहरूका औंलाले सामाजिक सञ्जाललाई निरन्तर स्क्रोल गरिरहन्छन् । यसले के देखाउँछ भने अहिलेको डिजिटल युगमा, मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ, जसले एकातिर हामीलाई संसारसँग जोडेर राख्छ, भने अर्कोतर्फ हाम्रो ध्यान, धैर्य र मानसिक स्थिरतालाई बिस्तारै कमजोर बनाउँदैछ ।ध्यानलाई मानिसको सबैभन्दा ठूलो शक्ति...
काठमाडौं : कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। ४८ जना घाइते भएका छन्। मृतकको पहिचान तत्काल खुलाइएको छैन। सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास गरे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको छ।घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ। उनीहरुमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन्। निमित्त कारागार प्रशासक रामकुमार चौधरीका अनुसार कारागारको ए, बी र...
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएकाे छ। हालै मात्रै नेकपा एस प्रवेश गरेका वामदेव झलनाथ भेट्न उनकै निवास डल्लु पुगेका हुन्। पार्टी अध्यक्ष माधव नेपालसँग झलनाथकाे टकराव उत्कर्षमा पुगेका बेला भएकाे भेटलाई अर्थपूर्ण मानिएकाे छ। यद्यपि, नेता खनालकाे सचिवालयले भने सामान्य भेटघाट तथा समसामयिक विषयमा छलफल भएकाे जनाएको छ।...
वार्सा (पोल्याण्ड), साउन २४ – काभ्रे जिल्ला मण्डन देउपुर नगरपालिका सिंगेका ३५ वर्षीय कृष्ण बजगाईंको पोल्याण्डमा असामयिक निधन भएको छ। उनी प्यान्क्रियाजको उपचार गराइरहेका थिए। एक्कासी पेट दुखेपछि जुन २७ तारिखका दिन अस्पताल भर्ना भएका बजगाईंको अगस्ट ७ मा निधन भएको आफन्तलाई उद्धृत गर्दै एनआरएनए पोल्यान्डले जानकारी दिएको छ ।बजगाईं सन् २०१६ मा रोजगारीको सिलसिलामा पोल्याण्ड आएका थिए। उनी...










