Wednesday, June 24, 2026
Home Blog Page 678
काठमाडाैँ । तिहारमा बढी खपत हुने मसलामध्ये काजुको भाउ गत वर्षको तुलनामा प्रतिकिलो २ सय रुपैयाँले बढेको छ। गत वर्ष प्रतिकिलो १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा बिक्री भएको काजुको भाउ अहिले खुद्रामा १ हजार ६ सयदेखि १ हजार ८ सयसम्म पर्छ । पेस्ता प्रतिकिलो २ हजार १ सयदेखि २ हजार २ सय रुपैयाँसम्म पर्छ ।सुकुमेलको मूल्य भने गत वर्षको तुलनामा १२...
काठमाडौं । सत्तागठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । पोखरामा बिहान ११ बजेदेखि तथा बुटवलमा दिउँसो २ बजेदेखि सुरु हुने भनिएको प्रशिक्षण भेलालाई शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् ।पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
काठमाडौँ ।  निर्वाचन आयोगले आगामी ९कार्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ ।प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबीविरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबीविरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णयसमेत गरी ९ कात्तिका अन्तिम बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ ।उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्दा दलले पेस गरेको बन्दसूचीमा रहेको...
लमजुङ । एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो भाग्य कसको हातमा सुम्पने भन्ने कुरा जनताकै हातमा रहेको बताएका छन् ।एमाले बेंसीसहर नगरपालिका कमिटीले शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवं बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्लाको विकास र जनताको हितका निम्ति गठबन्धनका उमेद्वारलाई जिताउने कि एमालेका उमेद्वारलाई जिताउने...
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिमा एक खर्ब ५६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा यसपटक एक खर्ब ८७ अर्ब रूपैयाँ भित्रिएको हो ।राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही...
विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले १५ किलो गाँजा बरामद गरेको छ । गाउँपालिका- २ भाथीगछस्थित बाँसको झ्याङमा लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीको टोलीले शुक्रबार १५ किलो गाँजा बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार शुक्रबार बिहान करिब साढे ५ बजे गाँजा बरामद गरेको जानकारी दिए ।प्रहरीले सो स्थानमा...
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका- १ मा हिजो साँझ अटो रिक्साबाट खसेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने ४५ वर्षीय मोति लुहार रहेकाे प्रहरीले जनाएकाे छ ।सुदुरपश्चिम प्रदेश-०१-००१ ह ४०६३ नम्बरको अटो रिक्साबाट हिजो साँझ साढे ५ बजे खसेर गम्भिर घाइते भएका लुहारको उपचारको क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो ।
नेपालगञ्ज – नेपालगञ्जका जयकेश सिंहले आफूसँग भएको सम्पति दान गरेका छन् ।शिक्षक पेशाबाट पेन्सनमा अवकास लिएका सिंहले आफूसँग भएकाे १२ कठ्ठा जग्गा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् ।उनका अनुसार साे जग्गा नेपालगञ्ज र डुडुवामा क्षेत्रमा पर्दछ । उनले डुडुवा गाउँपालिका- ६, असमानपुरमा ३ हजार पाँच सयवटा रुखविरुवासहित चार विगाह २ कठ्ठा जमिन महिला, बालबालिका तथा...
काठमाडौं । गरिमा क्यापिटलले २५ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ११ असोजमा बसेको सञ्चालक समितिको बैठकले साधार सभा बस्ने निर्णय गरेको हो ।सभा होटेल पबेरा हेरिटेज बुटिक, बूढानीलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले अधिकृत पुँजी वृद्धि गरी ३५ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पेस गर्नेछ ।सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ मा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–१९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे विपरित दिशाबाट जाँदै गरेको...