काठमाडौं । नेकपा माआवादी केन्द्रकी नेत्री अन्सरी घर्ति मगरलाई श्री लालीगुराँस बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडले कर्जा चुक्ता गर्न २१ दिने सुचना जारी गरेको छ । रुकुम सिस्ने घर भई हाल काठमाडौं नयाँबानेश्वरमा बस्दै आएको केशव रावलले उक्त सहकारीबाट रकम कर्जा लिएको थिए । व्यतिगत जमानी कर्जाको रुपमा नेत्री घर्ति बसेकी थिइन् ।उक्त सहकारीले आइतबार सुचना प्रकाशित भएको मितिले २१...
काठमाडौं । आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कागतिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ ।यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष...
भक्तपुर । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको छुट्टै रौनक छ । दीपावली समेत भनिने यस पर्वको मुख्य आकर्षण भनेकै देउसी र भैलो खेल्ने परम्परा हो । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडेमीले जिल्लास्तरिय देउसी भैलो प्रतियोगिता गर्दै आइरहेको छ । उक्त प्रतियोगितामा महेन्द्र विद्याश्रम प्रथम, सनसाइन नेशनल स्कूल दोस्रो र विनायक शिक्षा निकेतन तृतियस्थान...
भैरहवा । राष्ट्र बैंकको गलत नीतिले ब्याजदर बढेपछि आन्दोलित बनेका रूपन्देहीका उद्योगी व्यवसायी । रूपन्देहीका ५० बढी क्रियाशील व्यावसायिक संघसंस्था शुक्रबार नेपाल राष्ट्र बैंकविरुद्ध सडकमा आएका हुन् ।
गण्डकी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे ।यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशीतालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै उनले भने, ‘सबैको समावेशीता नै राष्ट्रिय एकता हुन्छ,...
हेटौंडा । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपिया“ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप लगाएका छन् । थापा एमालेको चुनाब चिह्न सूर्य लिएर मकवानपुर–१ मा उम्मेदवार छन् ।लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर–२ का उम्मेदवार खतिवडाले राक्सिराङको सरिखेत पला“सेमा भएको अगुवा कार्यकर्ता भेलामा यस्तो...
काठमाडौँ । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोधेको छ।फिल्म सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरेको हो वा होइन भन्दै बोर्डले लिखित स्पष्टीकरण सोधेको हो। सदस्य सचिव महेश पराजुलीले दुई दिनभित्र बोर्डले सोधेको प्रष्टीकरण दिन निर्माण कम्पनी रेडबर्ड प्रोडक्सनलाई पत्रसमेत काटेको हो।बिहीबार निर्माताले दर्शकको मागलाई ध्यानमा राख्दै...
काठमाडौँ । अफ्रिकी मुलुक नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा केही दिनयता जारी सुरक्षा कारवाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ । त्यहाँका सुरक्षा अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् ।ती अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारवाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाकु मारिएका हुन् ।नाइजेरियाली सेनाको समन्वयमा त्यहाँका सबै सुरक्षा निकायहरुले बोको हरामका लडाकुहरुमाथि कारवाही गरेका...
काठमाडौं । आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको तयारीबारे राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुख-प्रतिनिधिहरुसँग छलफल गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । सुरक्षा निकायका प्रमुख-प्रतिनिधिहरुले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा...
सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले नेपाली कांग्रेस आफू हार्न तयार भएको तर गठबन्धन दललाई धोका नदिने बताएका छन्। नेपाली कांग्रेसका शुुभेक्छुुक संस्थाका प्रमुखसँग निर्वाचनबारे सुुझाव संकलन गर्ने कार्यक्रममा मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्।प्रदेश सभा सदस्य पदको २ नम्बर क्षेत्रका लागि प्रत्यासीसमेत रहेका शाहीले कांग्रेस निर्वाचनमा हार्ला तर गठबन्धन दललाई नेपाली कांग्रेसबाट धोका नहुने बताए। गठबन्धन दल...










