Monday, June 15, 2026
Home Blog Page 38
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूसँगको छलफललाई आज पनि निरन्तरता दिने भएका छन्। देउवाले निवासमा संस्थापन इतर समूहका नेता शेखर कोइरालासहितका शीर्ष नेताहरूको बैठक राखेका हुन्। आज दिउँसो १ बजे देउवानिवास महाराजगञ्जमा हुने छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, डाक्टर शेखर कोइराला र रमेश लेखकको सहभागिता...
काठमाडौं । आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । करिब साढे १ महिनाअघिको रेकर्ड आज तोडिएको हो । एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।
काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आइतबार सकिँदैछ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्मका लागि तोकेको थियो। यो अवधिमा दल दर्ताको चाप बढेको भन्दै आजसम्मका लागि म्याद थप गरेको थियो। हाल आयोगमा १३७ दल दर्ता भएकामा नयाँ दल दर्ताको समय निवेदन प्राप्त भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए। आयोगले नयाँ...
अहिले जाडोको समय छ । एउटै तापक्रममा रहँदा र उस्तै खालका कपडा लगाएको अवस्थामा पनि कसैलाई बढी र कसैलाई कम जाडो महसुस भइरहेको हुनसक्छ । जाडोको समयमा कसै–कसैको शरीर तथा हातखुट्टा हत्तपत्त नतात्ने, चिसो भइरहने समस्या हुन्छ ।यसो हुनुमा विभिन्न कारण हुनसक्छन् । त्यसमा एउटा कारणमा शरीरमा कुनै पोषक तत्व तथा हर्मोनको कमीले पनि हुनसक्छ । दैनिकी तथा खानपानमा...
नेपाल सतीले सरापेर उँभो लाग्न नसकेको देश हो भनेर नेपालीहरूले नै भन्ने गरेका छन्। यसको रहस्य मल्लकालीन इतिहाससँग जोडिएको छ। कान्तिपुरका राजा प्रताप मल्लको समयका चर्चित र देशभक्त काजी भीम मल्ललाई अनाहकमा मृत्युदण्ड दिइएपछि उनकी पत्नीले सती जाने बेलामा सराप दिएकी थिइन् भन्ने इतिहासमा उल्लेख छ।नेपाली इतिहासको स्रोत “भाषा वंशावली” दोस्रो भाग (देवीप्रसाद लम्साल (सम्पा.), २०२३ : ८३–८४) अनुसार...
अमेरिकाले तेस्रो मुलुकका नागरिकलाई शरण दिने सबै कार्यक्रम रोकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकाको नागरिकता तथा अध्यागमन विभागले शरणार्थी कार्यक्रम रोकिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।‘त्यस्ता कार्यक्रमका लागि निर्णय भएका व्यक्तिहरूबारे सुरक्षा जाँच पूरा नभएसम्म शरणार्थी कार्यक्रम रोकेका छौं,’ विभागका निर्देशक जो एड्लोले भने।उनले अमेरिकी जनताको सुरक्षा पहिलो प्राथमिकता रहेको पनि बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि...
शनिबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले सहजै पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । फाइनल पुगेसँगै नेपालले एसीसी पुरूष यू-१९ एसिया कपमा समेत स्थान सुरक्षित गरेको छ । यूएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट मैदान-२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको मलेसियाले १७ ओभर २ बलमा सबै विकेट गुमाएर ५१ रन मात्र बनाउन सक्यो ।नेपाली बलरसामु निरिह...
काठमाडौं : भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ । यही नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएममा अवाड्र्स नाइट, ०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको जनाइएको छ । उक्त अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नरायण बस्यालले ग्रहण गरेका...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ता यही मङ्सिर २७ देखि २९ गतेसम्म आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन्। पार्टीका करिब छ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन्।महाधिवेशनका लागि यसपटक प्रत्येक सङ्घीय निर्वाचन...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका हुन् ।