Tuesday, April 21, 2026
Home Blog Page 319
काठमाडौं : यो वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक मनसुनबाट १२ लाख ५४ हजार १८१ र दुई लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने अनुमान गरिएको हो।मनसुनबाट हुनसक्ने क्षति रोकथाम र न्यूनीकरणका लागि बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना...
काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ। संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाई जेठ ३२ गते गर्ने र र त्यसै दिन सो प्रस्तावलाई अनुमोदन गर्ने लगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको हो।कार्यतालिकामा उजुरीकर्ताहरुसँग छलफलका लागि जेठ ३० गते बुधबार बिहान ११ बजेको समय तोकिएको छ। प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई गर्ने र...
काठमाडौं : बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार नेपालमा पनि मनाइँदैछ। बाल श्रम हटाउनका लागि आवश्यक काम र प्रयासहरूमा ध्यान केन्द्रित गर्दै प्रत्येक वर्ष १२ जुनमा दिवस मनाइन्छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २००२ बाट यो दिवस मनाउन थालेको हो । नेपालमा बालश्रम घट्दै गए पनि धेरै बालबालिका अझै बालश्रममा छन् । श्रम सर्वेक्षण २०७८ का अनुसार नेपालमा बालश्रम प्रतिवेदन पाँचदेखि...
धनगढी : कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गरिने भएको छ। गेटामा सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय स्थापना गरिने प्रतिबद्धता प्रधानमन्त्रीले गरेको नेकपा एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले जानकारी दिए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा सांसद आलेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशशरण...
काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कठिन परिवेशमा आएकाले यसलाई सोहीरुपमा बुझ्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै वैदेशिक र आन्तरिक ऋण, राजस्व सङ्कलनको अवस्था, कोरोना महामारी र रुस(युक्रेन युद्धको असरले पु¥याएको प्रभावलगायत सबैलाई स्वीकार गरी आफूले बजेट निर्माण गरेको...
काठमाडौं। तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन । तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् ।...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको विधानबाट उमेर हद हटाइएको विषयमा मौन बसेका छन् । आइतबाट नेपाल कला परिषद्मा भइरहेको चित्र प्रदर्शनी अवलोकनका लागि पुगेका अध्यक्ष ओलीलाई पत्रकारहरूले उमेर हद निलम्बन गरिएको विषयबारे जिज्ञासा राखेका थिए। ‘एमालेमा उमेर हद हटाएपछि तपाईंलाई पुनः अध्यक्ष हुने बाटो खुल्यो भन्ने छ, यसबारे के भन्नुहुन्छ,’ पत्रकारले सोधेको थिए।तर, त्यसबारे कुनै...
भक्तपुर । सूर्यविनायक नगरपालिकामा जनप्रतिनिधीको एक वर्ष पुगेको अवसरमा पत्रकार भेटघाट कार्यक्रम आइतबार आयोजना गरेको छ । सो अवरसरमा नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरको विकाशमा कुरा भन्दा काम गरेर देखाउने पक्षमा आफु रहेको बताएका छन् । नगरप्रमुख थापाले सूर्यविनायलाई संम्वृद्ध बनाउन सबै जनप्रतिनिधी एक भएर लागेको जानकारी दिए । उनले भने जनताको समस्या पहिचान गरेर हामी काम गरिरहेका छौं...
गोरखा : गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न भएको छ। गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी सङ्घ गोरखाको आयोजनामा गएको एक महिनाअघि भएको तालिममा १५ महिलाले ‘एड्भान्स’ तालिम लिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। सहभागीलाई तालिमका क्रममा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने, मूर्तिको फ्रेम निर्माण गर्नेलगायताका तालिम प्रदान गरिएको आयोजकले जनाएको...
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले ०८४ सालको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले कुनै पनि पार्टीसँग तालमेल नगरी आगामी निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका हुन्।‘मिसन २०८४ उद्देश्य अनुरूप नेकपा(एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने र कसैसंग तालमेल नगरी पार्टीको एकल बहुमत प्राप्त गर्ने योजना अनुरूप पार्टी अघि बढेको छ। एक...