काठमाडौँ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। केन्द्रीय सदस्य ३८६ र वैकल्पिक केन्द्रीय सदस्य २०२ गरी माओवादीको केन्द्रीय समिति...
काठमाडौं : बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी ा (रास्वपा)म प्रवेश गरेका छन्। शाहलाई आज पार्टी सभापति रवि लामिछानेले स्वागत गरे। उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको रास्वपा नेता गणेश कार्कीले बताए। रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ। रास्वपाले त्यसका लागि पार्टी कार्यालय बालाजुमा चियापानको आयोजना गरेको छ। त्यसका लागि विभिन्न दलका शीर्ष नेता र कुटनीतिज्ञलाई निम्ता...
काठमाडौं : चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति भएको ग्यास विष्फोटमा ३१ जनाको मृत्यु भएको छ। निङ्जिया सहरमा रहेको एक रेस्टुरेन्टमा विष्फोट भएको चिनिया सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ। एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएर विफोट भएको जनाइएको छ। विष्फोटमा परी ७ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रपति सी चिनफिङले दुर्घटनामा मृत्यु भएका परिवारलाई...
काठमाडौं : रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मुसिकोट–१ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरमा जान लागेका दर्शनार्थी रहेको भे १ च २७९६ नम्बरको जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जिपमा १२ जना सवार थिए। अन्य दुई जना...
काठमाडौं : राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक सम्बन्धी मुद्दामा सर्वोच्चमा आज पेसी तोकिएको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी परेको हो। उनीहरुको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी रहेको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो।...
काठमाडौं : समाजवादी मोर्चा बनाउने निर्णय स्वागत गर्ने भन्दै समाजवादी मोर्चाअन्तर्गत चार पार्टीका भ्रातृ संगठन हिजो पेरिस डाँडामा बसेको बैठकको कारण नेकपा एसनिकट युवा संघमा विवाद सुरु भएको छ।
संस्थापन पक्षले पार्टीले समाजवादी मोर्चा गठन गरिसकेको हुनाले कहीँ कतै छलफल गर्नु नपर्ने दाबी गरेका छन्। सचिव फुर्वा तामाङले भने यो विषय संगठनमा कहीँ कतै छलफल नगरी कुनै निर्णय नभई कसैको...
काठमाडौं । लण्डनस्थित संसारकै दोस्रो ठूलो थिएटर चेन आइम्याक्स सिनेवर्ल्डमा हुन लागेको मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’को विश्व प्रिमियरमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ अतिथिको रुपमा सहभागी हुने भएका छन् । बुधबार निर्देशक चाम्सले उनलाई प्रिमियरमा सहभागिताका लागि निम्तो पत्र दिएका थिए । र, साम्पाङले प्रिमियरमा आफू सहभागी हुने वचन दिएका छन् । प्रिमियरको निम्तो पत्र बुझ्ने क्रममा...
काठमाडौं । बुधबार जापानमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन्। जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेका हुन्। उनले गत अप्रिलमा सेम्बुन गाक्को सकाएर एउटा कम्पनीमा काम सुरू गरेका थिए। मे २ देखि काममा नगएपछि कम्पनीले अमृतको सोधखोज गरेको थियो।उनी बस्ने घरसम्म सोधखोज गर्दापनि बुढा नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा...
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ओभरटेक गर्ने क्रममामुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको सुन्दरबजार नगरपालिका–९ बस्ने ५८ वर्षीय चन्द्रबहादुर...
बीबीसी । अहिले मानिसहरूले पाको उमेरमा पनि सन्तान जन्माएको देखिन्छ। बुवा बनेका केही मानिसको उमेर अलिक धेरै नै छ। केही साताअघि ८३ वर्ष अभिनेता अल पाचिनो र उनकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाहको सन्तानको जन्म भयो। अल पाचिनो चौथो पटक पिता बनेका हुन्। ढिलो गरी सन्तान जन्माउने पुरुषको समूहमा विभिन्न पटक अल पाचिनोको सहअभिनेता बनेका रोबर्ट डे निरो पनि...









