Monday, July 13, 2026
Home Blog Page 1612
बैशाख १९, काठमाडौं । सरकारले वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरेको छ। बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सो कुराको जानकारी दिएका हुन्।यी हुन् निर्णयहरू :१. पन्ध्रौ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) को आधारपत्र स्वीकृत गरिएको छ ।२. सबै स्थानीय तहमा ( Sub- National Treasury Regulatory Application (SuTRA) सफ्टवेयर लागू...
बैशाख १९, एजेन्सी-विवाहका लागि कुनै केटीको कल्पना गर्दा पक्कै पनि जिउडाल मिलेको सुन्दरयुवतीको तस्विर अगाडि आउँछ । महिला पनि आफू सुन्दर देखिन कम खाना खाने अर्थात ‘डाइटिङ’ गर्छन् । तर मार्टेनियामा सुन्दरताको परिभाषा फरक छ । यहाँ मोटाघाटा महिला सुन्दर मानिन्छन् । विवाहका लागि पनि मोटीलाई नै रुचाइन्छ ।अफ्रिकाको उत्तर पश्चिमी मुलुक मार्टेनियामा विवाहका लागि मोटी केटी पाउनुलाई भाग्यको रुपमा...
बैशाख १९, वीरगन्ज ।पर्सामा भारतीय नागरिकहरुले झुटो बिवरण पेश गरी नागकिरता बनाउने गरेको पाइएको छ । वंशजको नेपाली नागरिकता निकाल्न खोज्ने एक भारतीयसहित पर्सा प्रहरीले ५ जना पक्राउ गरेपछि यो तथ्य सार्वजनिक भएको हो । जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन अदालतले बाटो खोलिदिएपछि १५ दिनमा पर्साबाट पाँच पक्राउ परेका हुन्। पछिल्लो पटक पक्राउ पर्नेमा भारतको बिहारस्थित विधानसभा निर्वाचन क्षेत्र ४०६ का...
बैशाख १९, काठमाडौं । सरकारले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ताको विषयमा जोसुकै जोडिए पनि छानबिन गर्न सरकार पछि नहट्ने बताएको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटार जग्गा अनियमितता छानबिनमा सरकार पछि नहट्ने बताए ।‘यसमा म बहुत स्पष्टसँग अनुरोध गर्न चाहन्छु । सरकारले पिठ्युँ फर्काउनेवाला, आँखा चिम्लनेवाला, आँखा झिम्क्याउनेवाला...
बैशाख १९, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जनावरको अंग बोकेर हिड्दै गरेको अवस्थामा केही व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार साझँ सूर्यविनायक नगरपालिका वडा नम्बर ६ सूर्यविनायक चोकबाट प्रहरीले ५ जना पुरुषलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवति रमण पोखरेलले जानकारी दिएका छन् । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँ पालिका वडा नम्बर ८ घर भई हाल ललितपुर...
बैशाख १९, जाजरकोट । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् ।सरकारले अनुदानमा उपलब्ध...
बैशाख १९, बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुइ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिमाली गाउापालिका वडा नं ५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढा हिजो दिउसो मृत्यु भएको रुगिन स्वास्थ्य चौकी की अनमी प्रेमकला मल्लले जानकारी दिनुभएको छ ।त्यसैगरी सोही गाउँपालिका नदापाटाकी ५० वर्षीया हैकला भण्डारीको सोमवार दिउसो मृत्यु भएको रुगिनका स्थानयि...
बैशाख १९, काठमाडौं। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् । तर, अघिल्लो पटक अन्तिम चरणमा आएर एकता प्रक्रिया भाँडिएका कारण नेताहरुले औपचारिक रुपमा भन्न रुचाएका छैनन् । स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा....
बैशाख १९, काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ ।ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई आज युवा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का सदस्यसचिव केवशकुमार विष्टले खेलाडीलाई जनही रु पाँच लाख अफिसियललाई जनही रु दुई लाख तथा मुख्य...
बैशाख १९, वासिङ्टन। भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विपषयमा यहाँका अधिरकारीहरुको मत विभाजन भएको छ। बताइएअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन। केही अधिकारीले यहाँ राजनीतिक समाधानमा जोड दिएका छन् भने कतिपय अधिकारीहरु भने यहाँको विवाद समाधानका लागि अमेरिकाले सैनिक पठाउनुपर्ने धारणा पनि राखेका छन्।बुधबारका अमेरिकी छापाहरुमा यस विषयमा अमेरिकी प्रशासन राष्ट्रिय सहमतिमा पुग्न...