Home 2018
Yearly Archives: 2018
कर्णाली र गण्डकी प्रदेशको नामाकरण पछि प्रदेश नम्बर ७ को नाम सुदुरपश्चिम
असोज १२,
सुदुरपश्चिम प्रदेश । प्रदेश ७ को नाम सुदूरपश्चिम रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव...
यसरी पाइन्छ, शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा
असोज १२,
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय...
बालकको कङ्काल फेला
असोज १२,
हुम्ला । तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।
गत साउन १...
स्टेचरमै बिरामी बोक्नुपर्ने बाध्यताः दिउँसै बन्द हुन्छन् स्वास्थ्य चौकी
असोज १२,
जुम्ला । हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्टेचरको विकल्प हटेको छैन । भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज...
दशैंँ महोत्सवविरुद्ध व्यवसायी
असोज ११,
विदुर । साँस्कृतिक पर्वलाई प्रवद्र्धन गर्ने र इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने उद्देश्य लिएर त्रिशूली बजारमा हुन लागेको दशंैँ महोत्सवका विरुद्वमा केही व्यवसायी...
अब बालुवा निकासी खुला
असोज ११,
मेलम्ची । सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाले नगरभित्रका नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको छ ।...
नेकपा अध्यक्ष प्रचण्ड आज सिंगापुर जाँदै
असोज १०,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारका लागि बुधबार सिंगापुर जादैछन् । पत्नी सीता दाहालको...
चारयुग कै प्रथम तथा अन्तिम महायज्ञ समापन
-सन्तश्री स्वामी सेवक,
काठमाडौं १४ बल्खु भुवनेश्वरी मन्दिर परिसरमा श्री संकट मोचन हनुमान मन्दिर सेवा समितिको आयोजनामा २०७५÷४÷१० देखि २१ सम्ममा संकट मोचन अखण्ड हवन...
कोरियाद्धारा पचपन्न करोड अनुदान
असोज १०,
काठमाडौं । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको...
उपत्यकामा यात्रु सहायता कक्ष स्थापना
असोज १०,
काठमाडौँ । नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक...




