Home 2018
Yearly Archives: 2018
सिन्डिकेटलाई बिदाइ
नयाँ पत्रिका दैनिक- बैशाख २४
काठमाडौं । देशभर पक्राउ परेका सिन्डिकेट समर्थक यातायात व्यवसायी रिहा भएका छन् । नेपाल प्रहरीका अनुसार देशका विभिन्न ठाउँबाट १६० जना...
पाकिस्तानमा गृहमन्त्रीलाई गोली हानियो
बैशाख २४,
एजेन्सी । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि घातक हमला भएको छ । आइतबार पाकिस्तानको नरोवालको कन्जरुरमा एक र्यालीलाई सम्बोधित गर्ने क्रममा उनीमाथि गोली...
‘मेरो कार्यकालमा ‘म्याचफिक्सिङ’ हुँदैन् र हुनदिन्न ‘
बैशाख २३,
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कानवनिर्वाचितअध्यक्षकर्माछिरिङ शेर्पाले म्याचफिक्सिङ रोक्नतत्कालकानूनआवश्यक रहेको बताएका छन् । उनले भने,‘म्याचफिक्सिङको अन्त्यगर्न तत्कालकानूनआवश्यक छ, त्यो कानूनल्याउनको लागि...
सिन्डिकेट विरुद्ध अर्को कदमः यातायात समितिका बैंक खाता रोक्का
बैशाख २३,
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले...
जथाभावी पोष्टर टाँस्ने सात नियन्त्रणमा
बैशाख २३,
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जथाभावी पोस्टर पम्पलेट टाँस्ने सात जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशीका अनुसार...
कोइलाखानीमा विस्फोट १६ जनाको मृत्यु
बैशाख २३,
काठमाडौं । पाकिस्तानका दुई वटा कोइलाखानीमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्वेटाबाट लगभग ४० किलोमिटर टाढा मारवारमा...
रुसमा राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शन
बैशाख २३,
काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् । राजधानी मस्कोमा...
सडक निर्माण विवादमा एकको मृत्यु
बैशाख २३,
गौशाला । महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...
गाईघाटका सुन पसलले उपभोक्ता ठग्दै
बैशाख २३,
गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ...
वनमा मनपरी रूख कटान
बैशाख २३,
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय...










