Home 2018
Yearly Archives: 2018
६ वर्षिय छोरालाई हिरो बनाउँदै ‘प्रेमगीत’ निर्माता
जेठ ७,
काठमाण्डौ । चंखे शंखे पंखे प्रेमगीत र प्रेमगीत २ फिल्मका निर्माता सन्तोष सेन पुनः नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनी मलमास सकिए...
नेपाल प्रहरीको प्रवक्तामा एसएसपी थापा
जेठ ७,
काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शैलेन्द्र थापा क्षेत्री नियुक्त भएका छन्। प्रहरी प्रधान कार्यालयले तत्कालिक प्रहरी प्रवक्ता...
चिनियाँ भाषामा सरकारी वेवसाइट सुरु
जेठ ७,
काठमाडौं । सरकारले चिनिया भाषामा नेपाल टुरिजम वेबसाईट संचालनमा ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी र...
झलनाथको असन्तुष्टि
जेठ ७,
काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो बरियता घटाइएकोमा आपत्ति जनाएका छन्। उनले आज बसेको सचिवालय बैठकमा यस्तो बताएका हुन्। एकतापछि...
नेकपाको संगठन जुटाउन तीन कार्यदल
जेठ ७,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपाले० यस अघिका दुई दल नेकपा एमाले र माओवादी केन्द्रका जनवर्गीय संगठन हटाएर एकीकृत गर्न १५ दिनको...
तीन वर्षमा १६ हजारभन्दा बढी सवारी दुर्घटना
जेठ ७,
काठमाडौं । उपत्यकामा सवारी दुर्घटनाबाट ०७२ साल यता ४९७ जनाले ज्यान गुमाएका छन्। उपत्यकामा हुने दैनिक साना ठूला घटना गरि तीन वर्षमा ४९७...
विद्युत सर्ट हुँदा आठ घर जले
जेठ ७,
भद्रपुर । दक्षिणी झापाको कचनकवल गाउँपालिका–४ स्थित पक्लीभिट्टामा आगलागी हुँदा आठ घरमा पूर्ण क्षति भएको छ। शाह आलमको घरबाट आइतबार...
पार्टी एकिकरणपछि असन्तुष्ट रावल
जेठ ७,
काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य भिम रावलले नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेर आफ्नो असन्तुष्टि जनाएका छन्।...
ओखलढुंगामा अझै पुगेन सिंहदरबार
जेठ ७,
ओखलढुंगा । दोस्रो चरणको स्थानीय तहको निर्वाचन भएको १० महिना बित्यो। निर्वाचनपछि नागरिकले प्रदेश र स्थानीय तहका गाउँगाउँमा सिंहदरबार पाए। स्थानीय तहमै...
राष्ट्रकवि घिमिरे अस्वस्थ
जेठ ७,
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएका छन्। ग्यास्ट्रिकको बिरामी रहेका घिमिरेको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। ुग्यास्ट्रोको समस्या भएर अस्पताल आउनुभएको...










