Home 2018
Yearly Archives: 2018
भक्तपुरमा सडकको डिभाइडरमा कार ठोकियो बाबुको मृत्यु, छोरा घाइते
-कुमार न्यौपाने
साउन ९,
भक्तपुर । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।...
सरकारी कार्यालयमा ट्विटर एकाउन्ट अनिवार्य
अन्नपूर्ण पोष्ट -साउन ९,
काठमाडौं । सरकारले सबै सरकारी कार्यालयमा सामाजिक सञ्जाल ‘ट्विटर’ अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने निर्देशिका तयार पारेको छ । सरकारी...
रानीपोखरी सेनालाई
अन्नपूर्ण पोष्ट- साउन ९,
काठमाडौं । भूकम्पछि ध्वस्त भएको सांस्कृतिक धरोहर रानी पोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनाले पाउने भएको छ । रानीपोखरी...
आजको कार्टुनः राजीनामा
नयाँ पत्रिका दैनिक- साउन ९,
रवि मिश्र
असोजसम्म उपनिर्वाचन, वामदेवलाई डोल्पाबाट चुनाव उठाउने तयारी
नयाँ पत्रिका दैनिक साउन ९,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत...
राजमार्गमा ट्रिपर जलाउनेलाई मुद्दा
समाचारपत्र दैनिक- साउन ९,
काभ्रे । मोटरसाईकललाई ठक्कर दिने ट्रिपरलाई आगो लगाउने युवालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । सार्वजनिक सवारी आगजनी गरेको...
रहस्यमय बन्दै दुई धामीको हत्या, पक्राउ परे २४ भन्दा बढी गाउँले
अन्नपूर्ण पोष्ट- साउन ९,
धादिङ । गत शनिवार गाउँलेको कुटाइबाट हत्या गरिएको भनिएको घटना रहस्यमय बन्दै गएको छ । सदरमुकाम धादिङबेसीबाट २...
मन्त्रीलाई बाँध्ने आचारसंहिता खै ?
समाचारपत्र दैनिक- साउन ९,
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरुका लागि आचारसंहिता लागू नगर्दा अभिव्यक्ति विवादमा पर्ने गरेको छ । सार्वजनिक पदमा बसेका...
राष्ट्रपतिसंगको ‘सम्बन्ध’ले घरबार बिग्रीयो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग ‘यौनसम्बन्ध’ रहेको खुलासा गर्ने वयस्क चलचित्रकी अभिनेत्री स्टार्मी डेनियलकी पति ग्लेडन क्रैनले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्...
कुन सपनाको फल कस्तो हुन्छ
सपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको...


