Thursday, November 26, 2026
Home समाचार पूर्वमुख्यसचिव अर्याल पक्राउ

पूर्वमुख्यसचिव अर्याल पक्राउ

2

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने स्रोतले खुलाएको छैन। श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी श्रमिकलाई मलेसिया पठाएको आरोप उनीमाथि लागेको छ। अर्यालविरुद्ध केही दिनअघि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।