Saturday, September 19, 2026
Home Uncategorized कांग्रेस मण्डनदेउपुर–१ को सभापतिमा बुद्धिमान तामाङ चयन

कांग्रेस मण्डनदेउपुर–१ को सभापतिमा बुद्धिमान तामाङ चयन

101

काभ्रेपलान्चोक । नेपाली कांग्रेस मण्डनदेउपुर–१ सभापतिमा बुद्धिमान तामाङ चयन भएका छन् । शनिबार सम्पन्न वडाको पन्ध्रौँ अधिवेशन बाट तामाङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको हो । सभापति: बुद्धिमान तामाङ
– उपसभापति: निमा तामाङ र राजु तामाङ
– सचिव: सूर्यप्रसाद ढकाल
– सहसचिव: अर्जुन भुजेल
– कोषाध्यक्ष: प्रेमबहादुर तामाङ

सदस्यहरू
१. सानुमाया घिसिङ
२. बिन्दुमाया तामाङ
३. मनोज बस्ताकोटी
४. गोकुलप्रसाद ढकाल
५. रमेश कार्की
६. बद्रीप्रसाद ढकाल
७. कोशिश ढकाल
८. मदन तामाङ
९. टिकानाथ ढकाल चयन भएका छन् ।