कांग्रेसका २४ सांसद जसले गरेनन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर

37

काठमाडौं । नेपाली कांग्रेसका २४ सांसदले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा गरेका छैनन् । प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्दै ६५ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

१. अर्जुन नरसिंह के.सी.

२. डा. आरजु राणा

३. उदय शमशेर राणा

४. कुसुमदेवी थापा

५. गगन कुमार थापा

६. दिक्पाल कुमार शाही

७. धनराज गुरुङ

८. पूर्ण बहादुर खड्का

९. प्रतिमा गौतम

१०. प्रदीप पौडेल

११. मुक्ता कुमारी यादव

१२. मैना कार्की

१३. मोहन बहादुर बस्नेत

१४. योगेश गौचन थकाली

१५. लिलादेवी वोखिम (लिम्बू)

१६. विमलेन्द्र निधि

१७. विश्वप्रकाश शर्मा

१८. डा. शेखर कोइराला

१९. शेर बहादुर देउवा

२०. सपना राजभण्डारी

२१. सिता मिजार

२२. सुरेन्द्र राज आचार्य

२३. संजय कुमार गौतम

२४. हृदयराम थानी