Sunday, September 20, 2026
Home राजनीति भोली कांग्रेस संसदीय दलको बैठक बस्ने

भोली कांग्रेस संसदीय दलको बैठक बस्ने

28

काठमाडौँ । भोली आइतबारकालागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक आह्वान गरेका छन् ।बैठक आइतबार मध्याह्न १२ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ । सत्ता घटकको मुख्य दल कांग्रेसले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट लिने विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाए एक नेताले जानकारी दिए ।