मुग्लिङ-काठमाडौं सडकः मोवाखोलाको लेदो पन्छाउन करिब १ घण्टा लाग्नेBy Naya Nepal - June 17, 202461ShareFacebookTwitterPinterestWhatsApp तस्बिरः मुग्लिङ बजारको फेसबुकबाट काठमाडौं । मुग्लिङका अनुसार चितवनको इच्छाकामना-३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न केही समय लाग्ने छ ।तस्बिरः मुग्लिङ बजारको फेसबुकबाट