Friday, October 23, 2026
Home खेलकुद गुलशन झाको व्यक्तिगत दुई विकेट

गुलशन झाको व्यक्तिगत दुई विकेट

34

काठमाडौं : टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ। हालसम्म नेपालले चौथो सफलता हात पारेको छ। काठमाडौंको मुलपानीमा जारी खेलमा गुल्सन झाले युएई व्यक्तिगत दोस्रो विकेट लिएका हुन् भने करण केसी र सोमपाल कामीले एक एक विकेट लिएका हुन्।