इष्ट पोइन्ट एकेडमीमा गुरु पूर्णिमा मनाइयो, तस्विरमा हेरौंBy NayaNepalNews - July 4, 2023300ShareFacebookTwitterPinterestWhatsApp भक्तपुर । इष्ट पोइन्ट एकेडमी स्कुलले गुरुपूर्णिमा भव्य रुपमा मनाएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा रहेको उक्त विद्यालयका विद्यार्थीहरुले विभिन्न गतिविधी गरेर गुरुपूर्णिमा मनाएका हुन् ।तस्विरमा हेरौं