मधेस प्रदेशका एमाले मन्त्रीले दिए राजीनामाBy NayaNepalNews - April 4, 202327ShareFacebookTwitterPinterestWhatsApp जनकपुर । नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रीबाट राजीनामा गर्न मुख्यमन्त्री सरोजकुमार यादवले आग्रह गरेपछि उनीहरूले मन्त्री पदबाट राजीनामा दिएका हुन् । यससँगै एमालेले मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।