विद्यादेवी भण्डारी शीतल निवासबाट भइन् बिदाBy NayaNepalNews - March 13, 202341ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छन् । भण्डारी लगातार दुई कार्यकाल पूरा गरी आज शीतल निवासबाट बिदा भएकी हुन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेल गाडीमै पुगेर बिदाइ गरेका छन् ।