Monday, October 5, 2026
Home समाचार फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने

38

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने मिति तय गरेको हो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।