सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचितBy NayaNepalNews - January 12, 202378ShareFacebookTwitterPinterestWhatsApp बिराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।