भक्तपुरमा घरबाट विद्यालय आउँदैं गर्दा शिक्षक हाडाको निधन

1323

भक्तपुर । भक्तपुरका शिक्षासेवी तथा मेधा स्कुलका प्रार्चाय गंगाधर हाडाको सोमबार बिहान निधन भएको छ । सूर्यविनायकमा रहेको घरबाट विद्यालय आउँदै घर बाटोमा बेहोस भएका हाडाको भक्तपुर अस्पतालमा ल्याउदैं गर्दा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
सामुदायिक विद्यालयलाई अब्बल बनाउन सक्रिय हाडाको निधनले भक्तपुरको शिक्षाक्षेत्रमा ठुलो नोक्सानी भएको छ ।