पत्रकार महासंघको साधारणसभा सुरुBy NayaNepalNews - December 23, 202268ShareFacebookTwitterPinterestWhatsApp सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ।दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन्।साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन्।