नगरकोट भ्यु टावर जाने सडक बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

313

भक्तपुर । पर्यटकिय क्षेत्र नगरकोटमा रहेको नगरकोट भ्यु टावर जाने
सडक चार दिनकोलागी बन्द हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा न.६ का वडाअध्यक्ष धन बहादुर लामाले आज बिहिबारदेखी आईतबारसम्म नगरकोट बसपार्कदेखी भ्यु टावर सम्मको सडक बन्द हुने जानकारी दिएका छन् ।

एक विज्ञप्ति जारी गर्दै वडाअध्यक्ष लामाले कालोपत्रे गरीने हुदाँ नगरकोट भ्यु टावर जान भक्तपुर कमलबिनायक भत्केको पाटीबाट-सुडाल-कलमसी हुदैं जाने सडक प्रयोग गर्न अनुरोध समेत गरेका छन् ।

वडा कार्यालयको सूचना हेरौं