Sunday, September 27, 2026
Home समाज बागमती ओगटेर बसेका अनाधिकृत संरचना हटाउँदै

बागमती ओगटेर बसेका अनाधिकृत संरचना हटाउँदै

52

काठमाडौं । बागमती सभ्यता कार्यलयले काठमाडौं महानगरपालिकाको सहयोगमा अनाधिकृत संरचनाहरु हटाउँन लागेको छ । शुक्रबार महानगरको सहयोगमा बागमती ओगटेर बनाइएका ओम शान्ति भवनलगायतका अनाधिकृत संरचनाहरू लागेको हो ।