Wednesday, October 14, 2026
Home राजनीति ओेली नेकपाबाट निष्कासित

ओेली नेकपाबाट निष्कासित

152

माघ ११,
काठमाडौं । नेकपा प्रचण्ड समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा भएको बैठकले कार्वाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए। माघ ५ गते तीनको म्याद राखेर प्रधानमन्त्री ओलीलाई सोधिएको स्पष्टीकरण पत्रको जवाफ अहिलेसम्म नआएपछि साधरण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको उनले बताए ।