Sunday, September 20, 2026
Home समाचार कोरोना संक्रमितको संख्या ५०७ः आज ५० जनामा थपिए, २१ जना निको भए

कोरोना संक्रमितको संख्या ५०७ः आज ५० जनामा थपिए, २१ जना निको भए

231
सांकेतिक तस्विर

जेठ ९,
काठमाडौं । नेपालमा आज मात्र ५० जनामा कोरोना संक्रमित थपिएका छन् । कोरोनाभाइरस संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । आजनै २१ जना निको भएर घर गएका छन् ।