Friday, October 2, 2026
Home अन्तर्राष्ट्रिय श्रीमानकै अगाडि श्रीमती बलात्कार, भिडियो भाइरल

श्रीमानकै अगाडि श्रीमती बलात्कार, भिडियो भाइरल

82

भारतको राजस्थानमा दलित महिलामाथि श्रीमानकै अगाडि सामूहिक बलात्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । राजस्थानको अलवर जिल्लामा गत अप्रिल २६ मा यो घटना भएको तर भिडियो भने हालसालै सार्वजनिक भएको हो । दलित अधिकारकर्मीहरुले प्रहरीले दोषीलाई कारबाही नगरेपछि दोषीले नै भिडियो सार्वजनिक गरेको आरोप लगाएका छन् ।
दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै दलित संगठनहरुले अलवरमा प्रदर्शन जारी राखेका छन् । दम्पतीलाई बाटो छेकेर एकान्त ठाउँमा लगेर केही युवाले ती महिलालाई बलात्कार गरेका थिए ।