७० वर्षको उमेरमा पनि यस्तो जोस ! ( भिडियो सहित)

170

चैत २१, भक्तपुर । दी ब्यङ्ग ब्याइजको अर्को प्रस्तुती युटुवमा सार्वजनिक भएको छ । चाँगुनारायण फिल्स् प्रालिको निर्माण गरेको भिडियोमा ७० वर्षका एक वृद्धको जोसलाई हास्यव्यग् स्वरुपमा देखाईएको छ । जसमा जयराम बास्तोला, जगतबन्धु बास्तोला (जंगे) , नबिन गिरी, तुल्सीमाया कोजु बास्तोला, सरोज अधिकारीलगायतका कलाकारहरुको .अभिनय रहेको छ ।

भिडियो हेर्नुहोुस्: